मनाेरञ्जन

नायिका सोनाम कपुर आजबाट ३४ औं बर्षमा लागीन्, यसरी मनाउँदैछिन् जन्मदिन

एजेन्सी- बलिउडकी चर्चीत सफल नायिका सोनाम कपुर आजबाट ३४ औं बर्षमा प्रवेश गरेकी छिन। उनले आफ्ना नजिकका केहि आफन्त साथीभाई एवम परिवारका साथमा जन्मदिन मनाईरहेकी छिन।

सोनमलाई जन्मदिनको सुभकामना दिईरहनेको घुइचो लागेको छ । उनि चलचित्रमा आउनु अघि शारीरिक तौल बढी भएकाले हिरोइन बन्नका लागि तौल घटाउनु पर्ने सुझाव भन्सालीले दिए पछि उनले २४ महिनाको अन्तरालमा ८० केजिको तौलमा ३५ केजी कम गरेकी हुन्। सोनमको पहिलो डेब्यु चलचित्र ‘सावरिया’बाट फिल्म क्षेत्रमा प्रवेस गरेकी हुन् ।

यस पश्चात उनले थुप्रै सफल चलचित्रहरुमा काम गरिसकेकी छिन। यसका साथै सोनम बलिउडमा फेशन क्विनका नामले समेत परिचित् छिन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button