
सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाको आयोजना र कोशी आयुर्वेद निर्देशनालयको सहकार्यमा बुधबार सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटा परिषरमा निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपालले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न २४ सै घण्टा सेवामा क्रियाशिल भै सुरक्षा र सहयोगका लागी तैनाथ रहन सशस्त्र प्रहरी कर्मचारीह? शारीरिक एवं मानसिक ?पमा स्वस्थ्य रहनु पर्ने भएकोले स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्यले वताउनु भयो ।
स्वास्थ्य परिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाका ५३ जना सशस्त्र प्रहरी कर्मचारीह?को र २१ जना स्थानीय वासिन्दाह?को स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वित?ण गरिएको गुल्मपती डि एस पी सचिन कर्माचार्यले वताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाले नियमित खानपान,शारीकि व्यायम लगायत विभिन्न खेलकुद प्रतियोगिता र सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।