
उपनिवाचृनलाई लक्षित गरी नेकपाले धरानका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा कार्यक्रम लाई निरन्तरता दिईरहेको छ । उत्साहका साथ चुनाबी प्रचार प्रसारमा लागेका कार्यकर्ता तथा नेताहरु सहित धरान नगरका कार्यकर्ताहरुको सहभागितामा घरदैलो तथा कोणसधा कार्यक्रम अघि बढीरहेको नेकपाले जनाएको छ । सोही क्रममा कार्यक्रमका बक्ताहरुले नेकपाको जित कुनैपनि पार्टीले रोक्न नसक्ने भन्दै आफना कार्यकर्ताहरुलाई अरुको बहकावमा लागेर पाटीमा नआउन आग्रह गरीरहेका छन् ।
नेकपाको चुनाव चिन्ह सुर्यमा मतदान गरी अत्याधिक बहुमतले धरानको मेयरमा प्रकाश राईलाई जिताउन आग्रह् पनि गरेक। छन् । नेकपाले धराननगरलाई ‘नमूना नगर बनाउने प्रतिबद्धता जनाएका छन भने धरान उपमहानगरपालिकाकोे विकासका लागि नेकपा लागि पर्ने पनि नेकपाका प्रदेश कमिटी सदस्य आन्द्रि बिक्रम बेघाले बताए । नेकपाको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने बेघाको दावी थियो ।
यसैबीच १४ मंसिरको उप निर्वाचनमा नेकपालाई बहुमतका साथ जिताउन नेकपाको १४७ सदस्य मजदुर परिचालन उप समिति समेत गठन गरेका छ । जसको संयोजकमा भीमज्वाला राई, सह संयोजक समशेर वर्देवा,मुक्तिनाथ गिरी,यामकला गिरी, ईन्द्र सुवेदी र सह संयोजक लिला प्रधान रहेका छन । त्यस्तै सदस्य सचिवमा लक्ष्मी बांनिया,आर्थिक संयोजक कमल भटराई तथा सदस्यहरुमा बालकुमार श्रेष्ठ,हेम सेढांई,महेन्द्र कार्की,बिन्द्र राई,बलवहादुर लिम्बु, विकेश श्रेष्ठ,शिव तामाङ, तिर्थ दाहाल,किरण थापा,डिवि गु?ङ,सन्तोष तामाङ,कोपिला श्रेष्ठ,रविन्द्र अधिकारी,गोविन्द गिरी,चिना चौहान,नारायण श्रेष्ठ,भीम श्रेष्ठ,सुमन गहतराज,रेखराज शाक्य, जिवन ठटाल,बलवहादुर लिम्बु अन्तरे,दिनेश राई,गोपाल श्रेष्ठ,अम्बर भुजेल,सुमेश बोहरा,केशव भुजेल,सिता बिक,चिनादेवी कार्की,यमुना काफ्ले, कविता श्रेष्ठ,लिलावहादुर मगर, कविता उराउ,निर्मला लामिछाने,सन्त राई, ईन्द्र प्रधान, श्याम लिम्बु,ध्वज तामाङ, मणीकला राई,टिना लामा, देव दर्नाल,पूर्ण गहतराज, कुमार लिम्बु,ज्ञानवहादुर लामिछाने,हिमाल क्षेत्री,अजय राई,ललित श्रेष्ठ,सुरेन राई,सुरज राई,पदम केसी,दुर्गाप्रसाद पोख्रेल,उमेश कुंवर,राजन थापा मगर रहेका छन् ।
त्यस्तै सन्तोष बस्नेत,बालकुष्ण बुढाथोकी,छवि भूजेल,प्रेम कुंवर,टंक तामाङ,वविता नेपाल,मनोज श्रेष्ठ,ज्ञानु देवान,टिका निरौला,सह गिरी,नामगेल शेर्पा,लोकवहादुर याखा,लाक्पा शेर्पा,चक्र गु?ङ,रविना कार्की,तिलक बिक,सृजना खबास,राजु बिक,एकनाथ ढकाल,एकराज सुवेदी,श्याम तामाङ,भरत तामाङ,सूर्य तामाङ,बैदनाथ साह,ईन्दीरा भण्डारी,मनकुमारी ढकाल,शिला बज्राचार्य,दलवहादुर गुरुङ,बिन्द्र राई,कोपिला श्रेष्ठ,घनश्याम लिम्बु,राजकुमार राई,सन्तोष राई,दिनेश राई,कुमार लिम्बु,रिना लामा,सान्ता राई,गोपाल श्रेष्ठ,घनश्याम कुंवर,माधव गिरी,मणीकला राई,भीम श्रेष्ठ,गणेश श्रेष्ठ,नारायण श्रेष्ठ,ईन्द्र प्रधान,महेन्द्र राई,महेन्द्र कार्की,बलिचन्द्र चौधरी,सन्तोष राई,रामवहादुर गिरी,अम्बर भुजेल,कुमार बिक,ललित श्रेष्ठ,सुरेन राई,अर्जुन तामाङ,सुरेश श्रेष्ठ,प्रकाश खतिवडा,कुमार लिम्बु,सागर मगर,बिकास तामाङ पूर्णवहादुर खत्री,विनोद योगी,धनकुमारी योगी,ध्वज तामाङ,अशोक राई,निश्चल रसाईली,सागर श्रेष्ठ,सन्तोष तामाङ,मोहन राई,सुरज तामाङ टंकवहादुर श्रेष्ठ,प्रकाश श्रेष्ठ,उज्वल मगर,प्रमिशा मगर,प्रकाश राई,आशा राई,प्रविण राई,रत्न नेम्वा³,जफिर अलि,गुलबार सिद्धिकी,अव्वास अन्सारी युसुफ शेख,ईम्तियाज अलि,अफाज अलि,छोटु अली,फिरोज अली,हरी भटराई रहेका छन् ।
त्यसैगरी दानवहादुर सुयल हरेका छन त्यसैगरी मजदुर परिचालन अनुगमन कमिटीमा मोतिराज सुनुवार फिपराज बेघा,रंगलाल गिरी,राजेन्द्र भण्डारी,प्रेमगंगा गिरी,भीमवहादुर गोले सिंहवहादुर पराजुली,बसन्त पाख्रिन र शिव तामाङ रहेको सम्योजक भिम ज्वाला राईले जानकारी दिए ।