धर्म संस्कृतिसमाचार

शेर्पा संघको पहिलो अधिवेशन सम्पन्न

धरान

शेपा संघको पहिलो अधिवेशन सम्पन्न भएको छ । शेर्पा समुदायको साझा संगठन नेपाल शेर्पा संघको १ नं प्रदेश समितिको प्रथम अधिवेशन शनिबार धरानमा सम्पन्न भएको हो । अधिवेशनले ङावालप्टु लामा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको संघले जनाएको छ । अधिवेशनको सम्पन्न संगै संघको प्रथम बैठकले विधान बमोजिम थप ४ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको छ ।

संघको वैधानिक व्यवस्थानुसार उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,सहसचिव, सहकोषाध्यक्ष र सदस्यहरुमा क्रमशः पासाङ शेर्पा(उपाध्यक्ष(संखुवा सभा) ,
आङदिकु शेर्पा(महिला उपाध्यक्ष९झापा०,
छिरिङ शेर्पा(सचीव (संखुवासभा),
फुर्लाक्पा शेर्पा(कोषाध्यक्ष९भोजपुर०,
रिन्जी शेर्पा(सहसचिव९पाँचथर),
पुस्पा शेर्पा(सहकोषाध्यक्ष९उदयपुर ),

सदस्यहरुमा पासाङ्काजी शेर्पा९सोलु०,मिनिका शेर्पा ९खोटाङ ),पेमनुर्वु शेर्पा(तेह्रथुम),पासाङ शेर्पा (धनकुटा)निमा दोर्ची शेर्पा (ईलाम)
तेन्जी शेर्पा (मोरङ) दासाङ गोपर्मा शेर्पा (ताप्लेजुङ)(मनोनीत लोप्साङ शेर्पा (उदयपुर )(मनोनीत मिन्डु शेर्पा (ताप्लेजुङ)(मनोनीत
पेम्बा गोले शेर्पा (भोजपुर)(मनोनीत

प्रमुख अतिथि स्नेपाल शेर्पा संघ केन्द्रिय कमिटी अध्यक्ष आङदोर्जी लामा शेर्पा , विशेष अतिथि संघका केन्द्रीय उपाध्यक्ष ग्याल्जेन लामा शेर्पा,महासचिव ङावाङ सोनाम शेर्पा र नेपाल आदिवासी जनजाति महासंघ १ न. प्रदेश तदर्थ कमिटि अध्यक्ष ध्रुव सुब्बा लगायत रहनु भएको थियो ।कार्यक्रम शेर्पा संघ प्रदेश १ का संयोजक डा. लाक्पा शेर्पालो अध्यक्ष तामा सम्पन्न भएको हो । संघको गाउ,नगर,जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भए संगै यहि पौष ४ र ५ गते काठमाडौ शेर्पा सेवा केन्द्रमा संघको राष्ट्रिय महाधिवेशन हुने शेपा संघले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button