समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा अन्तराष्ट्रिय स्वास्थ्य सम्मेलन, स्वास्थ्य अनुसन्धानको ढोका खोल्ने ः स्वास्थ्य मन्त्री ढकाल

दिल बहादुर राई / बिराटनगर

मोरङ जिल्लाको विराटनगरमा २ दिने स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले (क्यगतज ब्कष्बल ँभमभचबतष्यल इा ग्चयनथलबभअययिनथ (कबागन) को सम्मेलन भारतपछि नेपालमा पहिलो पटक भएकाले सममेलन आगामी दिनमा सार्क राष्ट्रहरुमा आयोजना हुदै जाने कार्यक्रममा बोल्दै मन्त्री ढकाले यस्तो बताएको हो । बिराट मेडिकल कलेजले आयोजना गरेको प्रसुति तथा महिलाहरुसंग सम्बन्धीत रोगहरुको निदान गर्न एक आफसमा सहयोेगकोे ढोका खोल्ने मन्त्रीको ढकालको भनाई छ ।

१ नं प्रदेशका राजधानी बिराटनगरमा विराट मेडिकल कलेज र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञह?को संस्था साउथ एसियन फेडरेशन युरोगाईनोलोजी नेसोगको पूर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा नेपालमा नै पहिलो पटक शुक्रबार बेलुका भएको सो सम्मेलनको उदघाटन सत्रमास्तो बताउनुभएको होे ।

मन्त्री ढकालले सार्क स्तरीय हाम्रा समेलनह? स्थगीत भएको बाताबरणलाई पनि यस्ता सम्मेलनले एकबद्धता पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । जसका लागी कार्यक्रममका अध्यक्ष तथा विराट मेडिकल कलेजका अध्यक्ष, साफोगका सदस्य तथा नेसोगका पू्र्व क्षेत्रीय शाखा अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीलाई आभार तथा धन्यवाद ब्यक्त गरेका थिए ।

ढकालले यस कार्यक्रममा स्वेत पत्र प्रस्तुत गर्ने बिद्धानहरुको पं्रसंशा गर्नुहुदै यस स्वेत पत्रको माध्ययमबाट बिभिन्न रोगह?को बारेमा प्रयाप्त जानकारी गराउने जागरन अभियानका लागी पनि सहयोग पुग्ने बताउनुभयो । साथै मन्त्री ढकालले यो सम्मेलनले पछिसम्म स्मरण गराउने गरी सम्पन्न होस भन्ने कामना पनि गर्नुभएको थियो । उहाले यस्ता सम्मेलन र बिदेशी मित्रह?को संगतबाट नराम्रँे प्रबृति

हामीबाट दुर हुन सके भने यो अन्र्तरािष्ट्रय स्तरको सम्मेलनले हामीलाई हाम्रो मति सुधार्नका निम्ती सहयोग पुगने बिश्वास ब्यक्त गर्नुभयो ।
मन्त्री ढकालले बिदेशीले गोर्खा भत्र्तिका निम्ती नेपाली युवाह?को छाती नाप्न आउदा उनीह? बिरामी हुन्छ की भन्ने प्रसंग कोटयाउनुहुदै बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान त्यतीबेला नै स्थापना गरेको पनि बताउनुभयो ।

भारतले निर्माण गरी हामीलाई जिम्मा लगाएका बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेर्दाहेर्दै हाम्रो अर्कमन्यातका कारण ढल्छ कि भन्ने कुरामा मन्त्री ढकालले सबैलाई सचेत समेत गराउनुभयो । साथै अन्तमा मन्त्री ढकालले यो (साफोग) दक्षिण एसियाली मुलुकह?को सम्मेलनले यी र यस्ता बिषयह?को प्रमुख निचोड निकालोस भन्ने कामना समेत गर्नुभएको थियो । आज शनिबार सम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली मुलुक पाकिस्तान, बंगलादेश, श्रीलंका भारत,तथा अन्य राष्ट्रह?मा अष्ट्रेलिया, बेलायत, सिंगापुर लगायतका करिब १५० जना वरिष्ठ चिकित्सकह?को सहभागीता रहेको छ भने देशका बिभिन्न भागका अस्पतालह?का बिशोषज्ञ चिकित्सकह? गरी करीब २ सय जनाको सहभागीता रहेको छ ।

सम्मेलनमा डा.बिनीत मिश्रा,डा.कुसम थापा,डा. मोहन चन्द्र रेग्मी,डा. शेरसाह सहिद डा. आमिरा डा. रहिला मोसीन लगायतले बोल्नुभएको थियो । सम्मेलनकै क्रममा शुक्रबार १० जना बिरामीको निः शुल्क शल्यक्रिया गर्नुका साथै उक्त शल्यक्रियाको प्रत्यक्ष प्रसारण समेत सम्मेलनमा गरिने गरिएको थियो भने सोही सम्मेलनमा नाम दर्ता गराएर सल्यकृया गर्न बाकी रहेका बिरामीह?लाई बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले निरन्तर ?पमा नै उपचार सेवा दिईनेछ ।

सो लाईभ सर्जरीको माध्यमबाट विराट मेडिकलका विशेषज्ञ चिकित्सकह? साथै अन्य राष्ट्रका विशेषज्ञह? चिकितसकह?ले यौनाङ्ग नभएका तथा अविकसित भएका यौनाङ्ग बनाईनुका साथै गम्भीर प्रकृतिका महिलाह?मा हुने मुत्र रोग लगायतका समस्याह?को सामाधान र चिकित्सकह?बीच ज्ञानको आदान प्रदान गरेका थिए । साउथ एशियन फेडरेशन युरोगाईनोलोजी नेसोग नेपालका अध्यक्ष डा. ज्ञानेद्र मान सिंह कार्कीको अध्यक्ष्तामा भईरहेको कार्यक्रममा चिकित्सा क्षेत्रमा कार्य गर्ने चिकित्सकह?ले प्रमाणका आधारमा वैज्ञानिक खोजमुलक अनुसन्धान तथा उपलब्धिका विषयमा प्रकाशन र आफनो अनुभवको आदान प्रदान गर्दै उक्त विषयमा विभिन्न सञ्चार माध्ययमबाट जनचेतना फैलाउने नै सो अन्तर्रा्ष्ट्रिय सम्मेलनको मुल उद्देश्य रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button