समाचारस्वास्थ्य

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई डाक्टरमा कोरोना संक्रमण पुष्टि

धरान,

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि एक जना विद्यार्थीमा कोरोना संक्रमण भएको थियो । उनीसँगको कन्ट्याक ट्रेसिङको आधारमा उहाँहरुले पिसिआर टेष्ट गराउदा पोजिटिभ देखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानले जानाएको छ । दुवै डाक्टर आइसोलेसनमा बसिसकेको प्रतिष्ठानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button