राजनीतिसमाचारहेडलार्इन

मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको संसद सचिवालयमा अहिले अविश्वासको प्रस्ताव दर्ता भएको प्रदेश सांसद लक्ष्मण तिवारीले जानकारी दिएका छन् ।

प्रचण्ड(नेपाल पक्षले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडी बढाइएको छ । त्यसका लागि निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक, लक्ष्मण तिवारी समर्थक रहेका छन् । अविश्वासको प्रस्तावमा ३७ जना संसदहरुले हस्ताक्षर गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button