समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

धरानका मेयर तिलक राईलाई कोरोना संक्रमण पुष्टि

धरान,koshipost.com


धरानका मेयर तिलक राईलाई कोरोना पुष्टि भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई कोरोना संक्रमण भएको हो । मेयरका प्रेस संयोजक पारस राईका अनुसार आज (बिहिबार) पिसिआर परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको बताएइको छ ।


‘मेयर राईलाई विगत दुई दिनदेखि सामान्य रुघा खोकी थियो । संक्रमण पुष्टि भएपनि मेयर राईको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र होम आइसोलेसनमा बस्नु भएको छ , प्रेस संयोजक राईले जानकारी दिए । केही यता मेयर राईसँग नजिक सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button