समाचारस्वास्थ्यहेडलार्इन

१८ महिने बालिकालाई बलात्कारपछि हत्या गर्ने २ जना युवा पक्राउ

मोरङ,koshipost.com


१८ महिने वालिकालाई बलात्कारपछि हत्य गर्ने २ जना युवालाई प्रहरीले पक्राऊ गरेको छ । मोरङबाट डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा २ जना युवालाई पक्राऊ परेको हो ।


मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरियोको अभियोग छ । उक्त अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button