मनाेरञ्जन
-
पुर्वेली गीत लान्छु तिमीलाई घुमाउदै धरान शहर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौं,koshipost.comपुर्वेली गीत लान्छ्ु तिमीलाई घुमाउदै धरान शहर म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक सक्थिम…
Read More » -
चलचित्र पत्रकार संघ नेपाल सुनसरीको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न
धरान,koshipost.com चलचित्र पत्रकार संघ नेपाल सुनसरीको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्वर १ का यातायात व्यबस्था…
Read More » -
अन्तराष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव ०७७ हुने
धरान,अन्तराष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव ०७७ हुने भएको छ । महोत्सवका मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन मार्फत…
Read More » -
धरानमा नाटक घरको शिलान्यास ( भिडियो सहित)
धरान, सुनसरीको धरान –८ स्थित सभागृहको एरियामा निर्माण हुन लागेको नाटक घरको शिलान्यास विहिबार (आज) गरिएको छ । संघीय सांसद्…
Read More » -
मिस नेपालको अडिसन धरानमा हुदै,(भिडियोसहित)
धरान आयोजक हिडन ट्रेजर पुनः नयाँ मिस नेपालको खोजीमा निस्किसकेको छ । विभिन्न स्थानमा अडिसन गर्दै आयोजकको टोली धरान आइपुगेको…
Read More » -
ड्रिम मोडलिंग एजेन्सी इभेन्ट मेनेजमेन्ट द्धारा मिस्टर एण्ड मिस सुनसरीको अडिसन धरानमा
ड्रिम मोडलिंग एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रा. लि. मिस्टर एण्ड मिस सुनसरीको अडिशन धरानमा गर्ने भएको छ । इटहरीको आयोजनामा आगमी…
Read More » -
‘मखमली मखमली’ नेपाली चलत्रिको “फुल भै फुलेको मेरो जिन्दगी” सार्वजनिक
आगमी मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को “फुल भैं फुलेको मेरो जिन्दगी” गित…
Read More » -
आँचलसँगको सम्बन्धबारे पलले लेखे स्टाटस, आँचल र म साथी हौँ, त्यो भन्दा माथी केही थिएन्
आँचलसँगको सम्बन्धबारे पलले लेखे स्टाटस, आँचल र म साथी हौँ, त्यो भन्दा माथी केही थिएन् नेपाली फिल्मी क्षेत्रमा नायक पल…
Read More » -
सुन तोलामा कति घट्यो
सुनको भाउ तोलामा एक हजार ?पैयाँ घटेको छ । बिहिबार प्रतितोला ७३ हजार ४ सय ?पैयाँ रहेको सुन शुक्रबार तोलामा…
Read More » -
पासवर्ड प्रिमियरमा सन्नि लियोनी आउने पक्का,पठाइन भिडियो सन्देश
बिनोद बिस्वकर्मा नेपाली फिल्म ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पिल्मका मुख्य कलाकार सहित बलिउड अभिनेत्री सन्नी लियोनीलाई…
Read More »